विभाग गठनप्रति कांग्रेस युवा नेताहरुको ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका युवा नेताले पार्टीका केन्द्रीय विभाग गठनप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका एक दर्जन युवा केन्द्रीय सदस्यले आज संयुक्त विज्ञप्तिमार्फत महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिनुपर्ने विभाग गठन कार्यकाल समाप्त भइसकेपछि गरिएको भन्दै उहाँहरुले उक्त निर्णय कसरी वैधानिक र उपयुक्त हुन्छ भनी प्रश्न गर्नुभएको छ । काँग्रेसको १४ औँ महाधिवेशनको मिति … Continue reading विभाग गठनप्रति कांग्रेस युवा नेताहरुको ध्यानाकर्षण